Logo
३ माघ २०८१, बिहीबार
(June 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई ४ अर्ब ८९ करोड सहायता गर्ने जर्मनीको घोषणा

जर्मनीले नेपाललाई ४ अर्ब ८९ करोड सहायता गर्ने घोषणा गरेको छ ।

जर्मनीले द्धिपक्षीय सहायताको निरन्तरता स्वरुप नेपाललाई ४ अर्ब ८९ करोड रुपैयाँ (३४.४ मिलियन युरो) प्रदान गर्ने घोषणा गरेको हो ।

काठमाडौंस्थित जर्मनी दूतावासले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।नेपाल र जर्मनी सरकारबीच सोमबार भर्चुअलरुपमा विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ ।

 

 

प्रकाशित मिति: Jun 14, 2021

प्रतिक्रिया दिनुहोस्