अब महन्थद्वारा उपेन्द्रसँग स्पष्टीकरण माग : ३ दिनभित्र ७ ओटा बुदामा जवाफ् बुझाउन पत्राचार
कुनैबेला देशको बैकल्पिक पार्टी भनिएको जसपामा यतिबेला आन्तरिक बिवादले उग्र रुप लिएको छ ।
मंगलबार पार्टी अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ३ दिने स्पष्टीकरण मागेको छ ।
ठाकुरले विभिन्न ७ ओटा बुदामा जवाफ् दिन पत्रचार गरेका हुन् ।
यसअघि यादवले ठाकुर सहित ४ नेतासँग स्पष्टीकरण मागेका थिए ।।
हेर्नुस् ठाकुरको पत्रचार :