Logo
२९ कार्तिक २०८१, बिहीबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले आगामी संसद बैठकबाट विश्वासको मत लिने, मन्त्रिपरिषद् बैठकमा आफ्ना मन्त्रीहरुलाई दिए जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् । बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्