Logo
१२ मंसिर २०८१, बुधबार
(March 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना विरुद्धको खोप लगाएका व्यक्ति बिना मास्क हिंड्न पाउने

कोरोना विरुद्धको खोप लगाएका व्यक्ति विना मास्क हिंड्न पाउने अमेरिकाले जनाएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसीले कोरोना खोप लगाइसकेका अमेरिकी नागरिक स्वतन्त्र रुपमा विनामास्क हिँडडुल गर्न सक्ने जनाएको हो ।

सिडिसीले जारी गरेको मापदण्ड अनुसार खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग भेटघाट गर्न तथा सामान्य जनजीवनमा फर्कन सक्ने उल्लेख छ ।

खोपको दोस्रो मात्रा लगाएको दुई साता पश्चात पूर्णरुपमा सुरक्षित हुने सिडिसीले जनाएको छ ।

प्रकाशित मिति: Mar 9, 2021

प्रतिक्रिया दिनुहोस्