ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न अध्यक्ष प्रचण्डको आग्रह (भिडियाे)
नेकपा दाहाल-नेपाल समूहको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरेका छन् ।
हिजो मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि उनले एक भिडियो मार्फत आग्रह गरेका हुन् ।