Logo
६ आश्विन २०८१, आईतबार
(February 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामकुमारी झाँक्री रिहा भइन्

प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।

बिहीबार दिउँसो १ बजे पक्राउ परेकी उनलाई प्रहरीले साँझ रिहा गरेको हो ।

प्रकाशित मिति: Feb 11, 2021

प्रतिक्रिया दिनुहोस्