Logo
१० माघ २०८१, बिहीबार
(February 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले जन आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न खोजेको डा. भट्टराईको आरोप

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले जन आन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

अर्घखाँचीमा पत्रकारसँग कुरा गर्दैै उनले प्रधानमन्त्रीले जन आन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्ने खेलमा लागेको बताएका छन् ।

भट्टराईले नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-नेपाल समूहसँग सहकार्य गरेर आन्दोलनमा उत्रन जनता समाजवादी पाटी तयार रहेको र संयुक्त आन्दोलनका लागि पनि छलफल भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: Feb 2, 2021

प्रतिक्रिया दिनुहोस्