Logo
६ आश्विन २०८१, आईतबार
(January 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभाको निर्वाचनका लागि सिंगो मुलुक तयार छ : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्न नसक्ने बताएका छन्।

उनले आउँदो वैशाखका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि सिंगो मुलुकले आफूलाई तयार गर्नुपर्ने समेत बताए।

६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले चुनावको तयारी अघि बढेकाले सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे।

प्रकाशित मिति: Jan 26, 2021

प्रतिक्रिया दिनुहोस्