Logo
६ आश्विन २०८१, आईतबार
(December 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली भन्छन्- ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपाल प्रचण्डको कार्यकता भएको टिप्पणी गरेका छन्। ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्’ राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मलाई केही भन्नु छैन।’

ओलीले आफूसँग रहँदा सधैं नगद सम्झौताको कुरा गरेको भए पनि अहिले प्रचण्डसँग लागेर पनि खासै केही नपाएको बताए। ‘उहाँ सधै उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो,’ उनले भने, ‘उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुन्छ।’

प्रकाशित मिति: Dec 30, 2020

प्रतिक्रिया दिनुहोस्