Logo
६ आश्विन २०८१, आईतबार
(December 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भृकुटीमण्डपबाट माधव नेपालको उद्घोष : प्रतिनिधी सभा पुनःस्थापना गरेरै छाड्छौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा पुनःस्थापना भएरै छाड्ने दावी गरेका छन्।

मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाल प्रतिनिधि सभा पुनस्थापना भएरै छाड्ने दावी गरेका हुन्।

प्रकाशित मिति: Dec 29, 2020

प्रतिक्रिया दिनुहोस्