Logo
६ आश्विन २०८१, आईतबार
(December 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी विभाजनसँगै मन्त्रीमण्डल बिस्तार गर्दै प्रधानमन्त्री

पार्टी विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल बिस्तार गर्ने भएका छन् ।

परराष्ट्रमन्त्री तथा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सो जानकारी गराएका हुन्।

आज बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकपछि ज्ञवालीले सो जानकारी दिएका हुन्।

‘अब पहिलो काम संभवतः मन्त्री नियुक्तिकै हुनेछ,’ ज्ञवालीले भने।

पार्टी विभाजनतर्फ गएपछि ओली सरकारमा रहेका सात जना मन्त्रीले राजीनामा दिएका थिए।

तिनै रिक्त पदमा प्रधानमन्त्री ओलीले मन्त्री नियुक्ति गर्न लागेका हुन्।

प्रकाशित मिति: Dec 24, 2020

प्रतिक्रिया दिनुहोस्