Logo
६ आश्विन २०८१, आईतबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्बदलिय बैठकअघि प्रधानमन्त्रीले डाकेको मन्त्रिपरिषद् बैठकमा केके भयो ?

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।ती मन्त्रीका अनुसार कोरियाका लागि डा कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस भएको हो।

यस्तै मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले मंगलबार बोलाएको सर्वदलीय बैठक, राजवादीहरुको आन्दोलन लगायतका विषयमा पनि छलफल भएको ती मन्त्रीले जानकारी दिए।

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्