जसपाद्वारा बन्द रहेको नेपाल-भारतको सिमा खोल्न माग
बिपक्षी दल जनता समाजवादी पार्टी नेपालले नेपाल-भारतको बन्द रहेको सिमा खोल्न माग गरेको छ ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै उक्त माग अघि सारेका हुन् ।
हेर्नुस् विज्ञप्ती :