Logo
२३ भाद्र २०८१, आईतबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद्को बैठक एक घण्टा पछाडि सर्‍यो

मन्त्रिपरिषद्को बैठक एक घण्टा पछाडि सरेको छ ।

आज दिउँसो १ बजेलाई सचिवालय बैठक बस्ने यसअघिको निर्णय भए पनि प्रधानमन्त्रीले १ बजे नै मन्त्रिपरिषद् बैठक आव्हान गरेका थिए ।

तर सचिवालय बैठक बस्ने या नबस्ने भन्ने टुङ्गो नभई रहेका बेला मन्त्रिपरिषद् बैठक भने एक घण्टा पछाडि सारेर दुई बजेलाई बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो ।र दिउँसो एक बजेलाई तय भएको मन्त्रिपरिषद्को बैठक एक घण्टा पछाडि सरेको हो ।

नेकपा विवाद चरम उत्कर्षमा पुगिरहेको बेला यता प्रधानमन्त्री ओली बैठक सार्ने पक्षमा देखिएका छन् भने प्रचण्ड–माधव नेपाल पक्ष जसरी भए पनि बैठक बसाली छाड्ने तयारीमा छन् । ने

कपाका नेताहरूको अनेक थरी भनाइले पार्टीमा थप संकट उत्पन्न भएको हामीले बुझ्न सकिन्छ ।

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्