Logo
३ आश्विन २०८१, बिहीबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्य घटनामा आधारित नित्याशिवाको आवाजमा ” तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक

गायिका नित्याशिवाको आवाजमा सत्य घटना मा आधारित” तिम्रो यादमा” भिडियो सार्वजनिक भएको छ ।

नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल शर्माको गीत अनि राजु लामा को संगीत रहेको ”तिम्रो यादमा पिउदैछु ”को नाटकीय रुपान्तरण सहितको म्युजिक भिडियो हाइलाइट्स नेपाल बाट सार्वजनिक  गरिएका छ ।

धन सम्पती को लोभमा परेर परिवार त्यागे पछि को वेदना लाई यस भिडियोमा प्रस्तुत गरिएकोछ । मीन अधिकारी ,रबि खडका र अमृता मगरको अभिनय मा कृष्ण पाण्डे को छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन मा शंकर अधिकारी घायलको निर्देशन रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्