Logo
१६ कार्तिक २०८१, शुक्रबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौका तीन यातायात कार्यालय अनिश्चतकालका लागि बन्द

कर्मचारीलाई कारोना संक्रमण देखिएपछि राजधानीका तीन वटा यातायात कार्यालय अनिश्चतकालका लागि बन्द गरिएको छ ।

काठमाण्डौको ठूलो भर्‍याङ र जगातीस्थित चालक अनुमतिपत्र कार्यालय तथा गुर्जुधरास्थित मोटरसाइकल कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएका हुन् ।

अर्को सूचना आउँदासम्म तीनवटै कार्यालयका सबै सेवा बन्द गरिएको छ ।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्