Logo
१६ कार्तिक २०८१, शुक्रबार
(October 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको सचिवालय बैठक शनिबार बस्ने निर्णय

नेकपाको सचिवालय बैठक शनिबार बस्ने भएको छ।

शुक्रबार बिहान पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा शनिबार सचिवालय बैठक डाक्ने सहमति भएको हो।

पछिल्लोपल्ट मुख्यसचिवसहित राजदूत नियुक्तिमा एकलौटी गरेको भन्दै दाहाल थप असन्तुष्ट बनेका छन्।

मन्त्रिपरिषद पुनर्गठनबारे दुई अध्यक्षबीच लगातार छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन। यी विविध विषयमा छलफल गर्न सचिवालय बैठक डाक्ने सहमति ओली-दाहालले गरेका हुन्।

प्रकाशित मिति: Oct 2, 2020

प्रतिक्रिया दिनुहोस्