Logo
६ आश्विन २०८१, आईतबार
(September 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेलमा मृत्यु भएका जैसवालको पोस्टमार्टम गर्ने सरकारको निर्णय

केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका शनिबार राति शंकास्पद मृत्यु भएपछि आफन्तहरुको विरोधपछि सरकारले उक्त शवको पोस्टमार्टम गर्ने भएको छ। चर्को विवादपछि गृहले उनको पोस्टमार्टम गर्ने निर्णय गरेको हो।

मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाउँदै पोस्टमार्टमको माग गरेका थिए।

मृतक ६३ वर्षीय रामलखन जैसवालको आँखा झिकिएको र शरिरको विभिन्न भागमा चोट रहेको उनकी छोरी रश्मी जैसवाललगायत आफन्तले दाबी गरेका छन्। मंगलबार बिहान उनीहरुले वीर अस्पतालअघि प्रदर्शन पनि गरेका छन्।।

प्रकाशित मिति: Sep 23, 2020

प्रतिक्रिया दिनुहोस्