Logo
६ आश्विन २०८१, आईतबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् बैठक सकियो, कुलमान नियुक्तीबारे कुनै निर्णय भएन

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङकाे पुनर्नियुक्तिका विषयमा मन्त्रिपरिषद् बैठकमा एजेन्डा नै पेस भएन।

बिहीबार प्रधानमन्त्री निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकमा कुलमानको पुनर्नियुक्तिका विषयमा एजेन्डा नै पेस नभएको एक मन्त्रीले जानकारी दिएका छन्।

कुलमानलाई प्राधिकरणमा पुनर्नियुक्ति गर्नका लागि सार्वजनिक दबाब बढ्दै गएको छ। बैठकमा मन्त्रालयका नियमित एजेन्डामा निर्णय भएको ती मन्त्रीको भनाइ छ।

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्