Logo
६ आश्विन २०८१, आईतबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमान घिसिङ नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा नै पुगेन

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने बताउँदै आएका ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले यससम्बन्धी कुनै पनि प्रस्ताव मन्त्रिपरिषदमा लगेका छैनन्।

सोमबारको बैठकमा घिसिङको पुनर्नियुक्तिको प्रस्ताव लैजाने भन्दै मन्त्री पुन र उनको सचिवालयले सार्वजनिक अभिव्यक्ति दिए पनि प्रस्ताव गएको छैन।

मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद नपठाएको बताए।

घिसिङ २०७३ भदौ २ढ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। उनको कार्यकाल आइतबार सकिएको छ।

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्