Logo
६ आश्विन २०८१, आईतबार
(September 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, २४ घन्टामा १२४६ थप

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार भन्दा बढी पुगेको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ। ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४३८ होम आइसोलेसनमा छन्।

प्रकाशित मिति: Sep 10, 2020

प्रतिक्रिया दिनुहोस्