Logo
२३ भाद्र २०८१, आईतबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालमा उपचाररत सर्लाहीका १७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

बाग्मती प्रदेश स्थित काडमाण्डौको वीर अस्पतालमा उपचाररत सर्लाहीका १७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका अनुसार भदौ १० गते झुन्डिएको अवस्थामा फेला पारेपछि आफन्तले उनलाई वीर अस्पतालको आईसीयूमा भर्ना गरेका थिए ।

र आज बिहान ती पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ १६ गते आएको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

 

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्