Logo
२० कार्तिक २०८१, मंगलबार
(August 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर अहिलेसम्म १२ सय ६० जना प्रहरीमा कोरोना संक्रमण

पछिल्लो समयमा कोरोना तिब्र फैलिरहेको अवस्थामा सुरक्षामा खटिएका प्रहरी पनि दिन संक्रमित गएका छन् ।अहिलेसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १२ सय ६० पुगेको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत १२६ र काठमाडौं उपत्यकाका १४२ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १८६, प्रदेश २ मा १३८, वाग्मती प्रदेशमा ४६, गण्डकीमा ३०, प्रदेश ५ मा ९२ , कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १४ जना सक्रिय संक्रमित छन् ।

जसमध्ये ७ सय ४५ जना सक्रिय संक्रमित छन् । ५ सय १५जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: Aug 26, 2020

प्रतिक्रिया दिनुहोस्