Logo
२३ भाद्र २०८१, आईतबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप ८५५ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो

नेपालमा आज थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टा भित्रमा ८५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका पवक्ताले बताएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ३३ हजार ५ सय ३३ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आज ३ जना १३ संक्रमणमुक्त भएको र अहिलेसम्म कुल २२ हजार १ सय १९ जना ले कोरोना संक्रमणमुक्त भइसकेको डा.गौतमले जानकारी दिए ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्