Logo
६ आश्विन २०८१, आईतबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा २२४ सहित पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप २२४ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

हाल संक्रिय संक्रितको संख्या १३ हजार ७ सय १५ छ भने ९ हजार १५४ जना संस्थागत आइसोलेसनमा छन्। ४५६१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्