Logo
६ आश्विन २०८१, आईतबार
(August 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलिदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने

बुधबार (भोलि) देखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।

प्रकाशित मिति: Aug 18, 2020

प्रतिक्रिया दिनुहोस्