Logo
२१ कार्तिक २०८१, बुधबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज अपरान्ह मन्त्रिपरिषदको बैठक बस्दै

 मन्त्रिपरिषदको बैठक आज बिहिबार अपरान्ह ४ बजे  बस्दैछ ।

बैठक बस्ने सरकारका एक मन्त्रीले बताएका छन् । बैठकले केही महत्वपूर्ण कदमबारे छलफल गर्ने बुझिएको छ ।

कोरोना भाइरसको जोखिमसँग लड्न सरकारले उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली लागू गरिसक्दा आज फेरि मन्त्रिपरिषद बैठक डाकेको हो ।

बैठकले कोरोना रोकथामका लागि महत्वपूर्ण कदम चाल्ने बुझिएको छ ।यसैगरी, नेकपाभित्रको विवाद बढ्दै जाँदा आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई ब्रिफिङ गर्ने बुझिएको छ ।

ओलीले हालैमात्र मन्त्रिमण्डल पुर्नगठनको संकेत गरेका थिए ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्