Logo
५ आश्विन २०८१, शनिबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनसँगै राजधानीका सडकमा चहलपहल बाक्लियो, सडकमा जामैजाम !

सरकारले मध्यरातिदेखि लकडाउनको अन्य गरेसँगै राजधानीका सडकमा चहलपहल बाक्लिएको छ । सडकमा जाम सुरु भएको छ भने मानिसहरुको आवतजावत नि बढेको छ ।

लामो समयको लकडाउनले सुनसान हुँदै फाट्टफुट्ट निजि सवारी चलेका सडकमा आजदेखि पुरानै लयमा गाडिहरु संचालन हुन थालेका छन् । मानिसहरुको चहलपहल पनि बाक्लिएको छ ।

कोरोना भाइरसको त्रास अँझै छ । सार्वजनिक सवारी साधानहरु लाइनमा बसेका छन् तर, यात्रु भने खासै देखिएका छैनन् ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्