Logo
५ आश्विन २०८१, शनिबार
(July 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म देशभर संक्रमण हुनेको संख्या १७ हजार ५ सय २ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Jul 18, 2020

प्रतिक्रिया दिनुहोस्