Logo
५ आश्विन २०८१, शनिबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि राजपा र समाजवादी खारेज : जसपाले पायो मान्यता

आजदेखि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी खारेज भएका छन ।

जनता समाजवादी पार्टी (जसपा) लाई निर्वाचन आयोगले मान्यता दिएसँगै ती पार्टीहरु खारेज भएका हुन ।

बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो ।

आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्