Logo
२३ कार्तिक २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका नेता गगन थापाद्वारा बालुवाटारमा तमासा भएको टिप्पणी

यतिबेला नेकपाभित्र विवाद चलिरहेको छ सोही अवस्थालाई लिए प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले बालुवाटारमा तमासा भएको टिप्पणी गरेका छन् ।

थापाले बालुवाटारमा जारी नेकपाको स्थायी कमिटी बैठकलाई तमासाको संज्ञा सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन्

बालुवाटारमा तमासा छ ‬! ‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬ ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुराेध छ : अति भयो यो तमासा, अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्