टिकटक समेत भारतमा चिनियाँ मोवाइल एप्सहरु प्रतिबन्ध
भारतमा टिकटक समेत चिनियाँ मोवाइल एप्सहरु प्रतिबन्ध गरिएको छ । भारत र चीनको सीमामा भएको गतिरोधको बीचमा भारतले ठूलो निर्णय लिइएको हो।
प्रतिबन्धित गरिएका एप्सहरु मध्ये टिकटक, युसी ब्राउजर, सेयरइट आदि एप्सहरु छन् । जासुसी गरेको आरोपमा प्रतिबन्ध गरिएको हो ।
त्यसैगरी यी बाहेक, नमस्ते, लाइक, क्याम स्क्यानर, शीन क्वाईलाई पनि प्रतिबन्धित गरिएको छ। दर्तामा रहेको जम्मा ५९ एप्लिकेसनहरु प्रतिबन्ध गरेको हो ।
भारतीय संचारमाध्यमका अनुसार ब्याट्री स्क्यानर पनि प्रतिबन्धित गरिएको छ।