Logo
५ आश्विन २०८१, शनिबार
(June 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा रहेका नेपालीको उद्दारबारे निर्णय गर्न बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा अहिले चलिरहेको छ । विदेशमा रहेका नेपालीको उद्दार गर्नेदेखि कोरोना रोकथाम तथा नियन्त्रणका निम्ती निर्णय लिन वैठक चलिरहेको हो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गरिरहेको स्रोतले बतायो ।

?????????????????

प्रकाशित मिति: Jun 29, 2020

प्रतिक्रिया दिनुहोस्