नागरिकतामा ७ वर्षे ब्यवस्था नेपाल-भारतबीचको सम्बन्ध अन्त्य गर्ने षडयन्त्र : राजपा
जसपा बन्ने क्रममा रहेका राजपा नेपालले नागरिकता सम्बन्धी बन्न लागिएको बिधेयकमा ७ वर्षे ब्यवस्था लागु गराई नेपाल र भारतबीचको सम्बन्ध अन्त्य गर्ने षडयन्त्र भइरहेको बताएको छ ।
उक्त पार्टीका नेता महन्थ ठाकुरले आइतबार एक विज्ञप्ती जारी गर्दै नेकपाको उक्त निर्णयमा पुर्नविचार गर्न समेत आग्रह गरेका छन् ।
हेर्नुस् विज्ञप्ती :