Logo
२३ कार्तिक २०८१, शुक्रबार
(June 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के हो एमसिसि ? के मुलुकका लागि घातक छ त ? (हेर्नुहोस्, सम्झौताको पूर्णपाठ)

लामोसमयदेखि मुलुकमा एमसिसि बहस चर्किरहेको छ । सत्तारुढ नेकपा, नेपाली कांग्रेसमा ठूलो जमात पक्षमा छ भने तिनै पार्टी भित्रका कतिपय शीर्ष नेताहरु विपक्षमा देखिएका छन ।

एमसिसिबारे पक्ष र विपक्षीहरु बराबर जस्तै पाइन्छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसि सम्झौताका विरोधीहरुलाई विकास विरोधीको आरोप लगाए ।

उनले सम्झौता नपढि हावा तालमा विरोध भएको भन्दै संसद्बाट केही दिनमा नै एमसिसि बहुमतले पारित हुने समेत इन्कित गरेका थिए । पढ्न अल्छि मान्नेहरुले एमसिसिको विरोध गरेको समेत उनले आरोप लगाएका थिए ।

अखिर के हो त एमसिसि सम्झौता ? के यो मुलुकका लागि घातकै हो त ? यसबारे तपाईको जिज्ञासा मेट्न एमसिसि सम्झौताको पूर्णपाठ नागरिक टाइम्सले यहाँ प्रस्तुत गरेको छ । हेर्नुहोस्, पूर्णपाठ…

प्रकाशित मिति: Jun 20, 2020

प्रतिक्रिया दिनुहोस्