हेर्नुहोस् ! यी हुन् बलिउडका आफै मृत्युको बाटो रोजेका ७ चर्चित अभिनेत्री
यतिबेला भारतीय फिलिमी दुनियामा नायक सुशान्त सिंह साजपूतको निधनले बलिउड लगायत उनका फ्यानहरु स्तव्ध बनेका छन् ।
फिलिमी दुनियाँ जति बाहिर देख्दा राम्रो देखिन्छ सबैको लागि त्यति सोचेजस्तो राम्रो नभएको धरै उदाहरण हामीले देखन सक्छौ जसको कारण धरै मानिसले आफूले सोचजस्तो नभए पछि आत्महत्या गरि मर्न बाध्य भएका हुन्छन् ।
जसले रिल र रियल लाईफमा फरक छुट्याउन नसक्दा डिप्रेशनको शिकार भएर धेरैले अकालमा नै ज्यान गुमाउनु परेको छ ।
‘रिल लाइफ’ मा सुन्दर र रंगिन जिन्दगी बाँचिरहेका फिल्म क्षेत्रका कतिपय अभिनेत्रीको ‘रियल लाइफ’ मा अध्यारो सिवाय केहि हुँदैन ।
देखिने र भोगिने जिन्दगी फरक–फरक हुन्छ । यसको ज्वलन्त उदाहरणको रुपमा बलिउडका केही अभिनेत्रीलाई लिन सकिन्छ ।
दर्शक र प्रशंसकका बिचमा निकै लोकप्रिय केहि अभिनेत्रीले प्रेममा धोका पाएपछि आत्महत्याको बाटो रोजेका थिए । प्रेमसम्बन्धमा दरार आएपछि र सम्बन्धले बाहिर चर्चा पाउन थालेपछि उनीहरुले संंसार त्यागेका थिए ।
चर्चित धाराबाहिक टेलिश्रृंखला ‘बालिका बधू’ बाट लोकप्रिय बनेकी अभिनेत्री प्रत्यूषा बनर्जीले झु न्डिएर आ त्मह त्या गरेकी थिइन् ।
दिव्या भारती
बलिउड अभिनेत्री दिब्या भारती
प्रेम सम्बन्धकै कारण संसार त्याग्ने अभिनेत्रीको सूचीमा दिब्या भारती पनि हुन् । उनले १९ वर्षको उमेरमै संसार त्यागेकी थिइन् ।
प्रेम सम्बन्ध टु क्रिएपछि उनले ५ तले भवनबाट हामफालेर आत्महत्या गरेकी थिइन् । त्यस्तै वोल्ड अभिनेत्रीको छवि बनाएकी सिल्क स्मिताले पनि २३ सेप्टेम्बर १९९६ मा आत्महत्या गरेकी थिइन् ।
करिअर र प्रेम सम्बन्धमा समस्या आएपछि उनले यो कदम उठाएको बताइन्छ ।
बालिका बधुमा अभिनय गरेर चर्चा कमाएकी प्रत्युषा बेनर्जी
बालिका बधुमा अभिनय गरेर चर्चा कमाएकी प्रत्युषा बेनर्जी मृत शरीर पंखामा झु न्डिएको अवस्थामा फेला परेको थियो । प्रेमीबाट धोका पाएपछि उनले आ त्मह त्या गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
बलिउड अभिनेत्री जिया खान
उनी जस्तै अभिनेत्री जिया खानले पनि सन् २०१३ मा प्रेम सम्बन्धकै कारण उनले प्रा ण त्यागेकी थिइन् । अभिनेता सुरज पञ्चोलीसँग सम्बन्ध विग्रिएपछि उनले आत्महत्या गरेको बताइन्छ ।
सिल्क स्मिता
प्रेम सम्बन्ध टु क्रिएपछि उनले ५ तले भवनबाट हा म फालेर आत्महत्या गरेकी थिइन् । त्यस्तै वोल्ड अभिनेत्रीको छवि बनाएकी सिल्क स्मिताले पनि २३ सेप्टेम्बर १९९६ मा आ त्मह त्या गरेकी थिइन् ।
करिअर र प्रेम सम्बन्धमा समस्या आएपछि उनले यो कदम उठाएको बताइन्छ ।
विवेका बाबाजी
बलिउडमा आत्महत्या गरेर संसार त्याग्ने अर्की अभिनेत्री हुन् विवेका बाबाजी । सन २००२ को चर्चित फिल्म ‘येकैसी मोहब्बत’ की अभिनेत्री बाबाजीले सन् २०१० मा आफ्नै कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
एक्लो पन र डिप्रेसनको सिकारबाट पीडित सुन्दर अभिनेत्री पारबीन बाम्बी असीको दशककी लोकप्रिय अभिनेत्री हुन् । अत्यधिकला गुपदार्थको सेवनका कारण उनको मृत्यु भयो ।
अभिनेत्री रुबी सिंह
त्यसैगरी, अभिनेत्री रुबी सिंहलाई पनि पंखामा झु न्डिएको अवस्थामा फेला पारिएको थियो । प्रेममा धोका पाएका कारण आ त्मह त्या गरेकी पुलिस रिर्पोटमा उल्लेख छ ।