Logo
४ आश्विन २०८१, शुक्रबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुत्केरीको मृत्युपछि टिचिङ् अस्पतालका सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिदै

त्रिवि शिक्षण अस्पतालले आफ्नो सबै स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गर्ने भएको छ ।

शिक्षण अस्पतालसँग प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ जना कोरोना संक्रमित सम्बद्ध देखिएपछि अस्पतालमा कार्यरत सबैको कोरोना जाँच हुन लागेको हो ।

‘६ वर्षे बिरामी, बिरामीको कुरुवा र हालै मृत्यु भएकी महिला गरी ३ जना कोरोना पोजिटिभको अस्पतालसँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सम्बद्ध रहेकोले हामीले सबै कर्मचारीको कोरोना जाँच गर्न लागेका हौ’, शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा.सन्तकुमार दासले भने।

प्रकाशित मिति: May 17, 2020

प्रतिक्रिया दिनुहोस्