Logo
४ आश्विन २०८१, शुक्रबार
(May 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुइनको कष्टकर जीवन अन्त्य भएको राष्ट्रपतिबाट घोषणा

सरकारले तुइनको कष्टकर जीवन अन्त्य भएको घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा संघीय संसदलाई सम्बोधन गर्दै  राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्।

तुइन विस्थापनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा यो कार्यक्रममा बढी जोड दिएका थिए। आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले तय गरेको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले तुइनको कष्टकर जिवनको युग समाप्त भएको बताएकी हुन्।

प्रकाशित मिति: May 15, 2020

प्रतिक्रिया दिनुहोस्