Logo
४ आश्विन २०८१, शुक्रबार
(May 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्युनिष्ट सरकारको तेस्रो नीति तथा कार्यक्रम राष्ट्रपतिबाट संसद्मा प्रस्तुत (LIVE)

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारको तेस्रो नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सघीय संसद्को सयुक्त बैठकमा प्रस्तुत गर्न थालेकी छन् ।

बजेट अघि सरकारले नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने परम्परा रहँदै आएको छ। कोरोनाको महामारी चलिरहेको समयमा सरकारले महामारी नियन्त्रण‚ स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने‚ कृषि क्रान्ति गर्ने र रोजगारीका अवसरमा वृद्धि गर्ने नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो।

प्रकाशित मिति: May 15, 2020

प्रतिक्रिया दिनुहोस्