Logo
४ आश्विन २०८१, शुक्रबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले पत्रकारलाई छाडेन, वीरगञ्जका चार पत्रकारलाई कोरोना संक्रमण

राज्यको चौथो अंग पत्रकार पनि कोरोना भाइरसबाट संक्रमति हुन थालेका छन । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार समेत परेका छन ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरे । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्