दुहबीमा दोस्रो चरणको राहत उपलब्ध गराउन र अत्य आवश्यक समान सहज तरिकाले उपलबध गराउन ज्ञापन पत्र
दुहबीमा दोस्रो चरणको राहत उपलब्ध गराउन र अत्य आवश्यक समान सहज तरिकाले उपलबध गराउन जनता समाजवादी पाटी दुहबी नगर समितिले ज्ञापन पत्र बुझाएको छ।
आज दुहबी नगर पालिकाका प्रमुख बेदनारायण गच्छदार र उपप्रमुख सुनिता दाहाल शाहलाई जनता समाजवादी पाटी दुहबी नगर समितिका अध्यक्ष कृष्ण कुमार चौधरी लगायतका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएको हो ।
कोरोना भाइरसको माहामारिले गर्दा दुहबीका असंगठित मजदुर,बिपन्न परिवारहरु लगायतहरुको दैनिक जिबन निकै कष्टकर भएको भन्दै अति आवश्यक प्रकारका ब्यबसाय खुलाउन र दोस्रो चरणको राहत अबिलम्ब उपलब्ध गराउन माग गरिएको छ ।