Logo
४ आश्विन २०८१, शुक्रबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघिय संसदको महासचिवलाई पद तथा गोपनियताको शपथ

संघीय संसदको नवनियुक्त महासचिव डा भरतराज गौतमलाई पद तथा गोपनियताको शपथ गराएको छ। मंगलबार सम्माननीय सभामुख अग्नि प्रसाद सापकोटा ज्युले गौतमलाई संघिय संसद सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा सफल खुवाएको हो।

उक्त कार्यक्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, उपाध्यक्ष, संसदिय दलका नेता, सचेतक र समिती सभापतिज्युहरुको समेत उपस्थिती रहेको थियो

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्