Logo
९ मंसिर २०८१, आईतबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालिका सहकारी तथा लोचन ज्याेतिष एवं वास्तु सेवाको सहकार्यमा अशक्त तथा बटुकहरुको लागि खाद्यान्न वितरण

काठमाडौं :देश कोरोनाको युद्धमा लडिरहेका बेला विभिन्न आश्रममा आश्रय लिएर बसेका विभिन्न अशक्त तथा बटुकहरुहरुलाई मालिका बचत तथा ऋण सहकारी र लोचन ज्याेतिष एवं वास्तु सेवाको सहकार्यमा खाद्यान्न सामग्री वितरण गरेको छ। चामल, दाल, नुन र तेल गरेर आवश्यक्ता हेरर 15 दिन देखी 1 महिना सम्म पुग्ने सामग्री वितरण गरेको छ।
अपाङगताको क्षेत्रमा काम गर्दै आएको संस्था बीआइए फाउण्डेशन जोरपाटी, Spinal Cord Injury Network गोकर्णेश्वर, उतर गयामा अवस्थित गुरुकुल र आध्यात्मिक चिन्तक, शिक्षाविद, उत्प्रेरक वक्ता एव आदर्श ब्यक्तित्व श्रदेय गुरु डा. चिन्तामणि योगीज्यु मार्फत नैमिषारण्य संस्कृत गुरुकुल बनेपा तथा दाङ को लागी समेत खाद्यान्न सामग्री उपलब्ध गाराएको छ।

प्रतिकुल परिस्थितिमा पनि आश्रममा आइ समस्यामा परेका हरुको चुल्हो निभ्न नदिन सहयोग पुर्याएकोमा सहयोग गर्ने डा. उत्तम उपाध्याय न्यौपाने,मालिका बचत तथा ऋण सहकारी संस्थाका प्रमुख जनक बहादुर धामी, समाजसेवी मोहन जोशी तारामान धामी लगाएत सम्पुर्ण साथीहरूलाई विभिन्न आश्रमका प्रमुखहरूले धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्