Logo
१ मंसिर २०८१, शनिबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी र राजपाका नेताहरुद्वारा निर्वाचन आयोगमा एकताको निवेदन दर्ता

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोगमा पुगेर पार्टी एकताका लागि निवेदन दर्ता गराएका छन् ।

मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु त्यसबारे जानकारी गराउन आयोग कार्यालय पुगेका हुन् ।

दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति मध्यरातमा गरेका थिए ।

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्