Logo
४ आश्विन २०८१, शुक्रबार
(April 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनले काठमाडौंका सडक ‘टलक्क’ टल्किए ! (पाँच तस्बिर)

विश्वभर फौलिएको लकडाउनका कारण मुलुक लकडाउनको अवस्थामा छ । दुई हप्ता भन्दा बढि देशभर लकडाउन हुँदा मुलुकको आर्थिक अवस्था, जनजिवन प्रभावित भएपनि केही खुसीका पलहरु राजधानीका सडकहरु हेर्दा पाउन सकिन्छ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र राजधानी भन्दा बित्तिकै धुलो धुँवाले ग्रसित शहरका रुपमा चिनिन्थ्यो । तर लकडाउनका बेला यातायात मन्त्री बशन्तकुमार नेवाङ्को सक्रियतामा यतिबेला राजधानीका सडक टिलिक्क टल्काउने काम भएको छ ।

हेर्नुहोस् पाँच तस्बिर….

प्रकाशित मिति: Apr 10, 2020

प्रतिक्रिया दिनुहोस्