Logo
४ आश्विन २०८१, शुक्रबार
(April 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोनाको छैटौं संक्रमित भेटिए

नेपालमा छैँटौँ कोरोना भाइरसका संक्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो।

यसअघि सोही जहाजबाट आएकी एक युवतीलाई कोरोना संक्रमण देखिएको थियो । उनी अहिले उपचाररत छिन् ।

प्रकाशित मिति: Apr 2, 2020

प्रतिक्रिया दिनुहोस्