Logo
१० मंसिर २०८१, सोमबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा ३ दिने नेतृत्व विकास तालिम समपन्न

सुनसरीको दुहबी नगरपालिकाको आर्थिक सहयोग तथा थारू विद्यार्थी समाज जिल्ला कार्य समिति
सुनसरीको आयोजनामा दुहबी ५ स्थित श्रीसरस्वती माविको सभाहलमा ३ दिने नेतृत्व विकास तालिम बिहीवार समपन्न भएको छ ।

सो तालिममा २५ जना प्रशिक्षार्थी विद्यार्थीहरुलाइ दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले प्रमाणपत्र बितरण गर्नुहँदै प्राविधिक शिक्षामा जोड दिने बताउँनुभयोे । सहभागि विद्यार्थीहरुको ब्यक्तित्व तथा नेतृत्व विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक संंस्थाका अध्यक्ष राजेश कुमार माझीले जनाएका छन।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्