Logo
४ आश्विन २०८१, शुक्रबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमिस नेपाल उषा खड्गीमाथि पतिद्वारा ‘मानसिक र शारिरीक यातना’ !

पूर्वमिस नेपाल उषा खड्गीले पति जीपी तिमल्सिनाबाट विवाहको १७ बर्षपछि पनि आफूले शारिरीक र मानसिक यातना खेपीरहेको विवरण सार्वजनिक गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो विवरण सार्वजनिक गर्दै सम्बन्ध बिच्छेदको तयारी भएको पनि जनाएकी छन् । आधिकारिक फेसबुक अकाउन्टमा शनिबार स्टाटस लेख्दै उनले ‘विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाईं’ लेखेकी छन् ।

सन् २००० कि मिस नेपाल खड्गीले सहयोग र मायाका लागि सबैलाई धन्यवाद दिएकी छन् ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्