Logo
४ आश्विन २०८१, शुक्रबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा ‘मास्क’ को चरम अभाव !

पसल–पसलमा सहजै उपलब्ध हुने मास्कको आज भोली काडमाडौंमा संकट भएको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलेसगैँ उक्त भाइरसको संक्रमणबाट जोगिन्न मुख्य आवश्यक्ताको रुपमा रहेको मास्क बजारमा उपलब्ध हुन छोडेको हो ।

पहिला मेडिकल तथा सर्जिकल स्टोरहरूमा सजिलै भेटिने मास्क आजभोली की पाइदैन पाइएपनि केहि साता अघि १० रूपैयाँमा आउने युज एण्ड थ्रो मास्क अहिले प्रतिगोटा ३० देखि ४० रुपैयाँ पर्न थालेको छ ।बजारमा मास्कको संकट हुने देखेपछि ब्यापारीहरुले ठूलो संख्यामा मास्क लुकाइरहेको सर्वसाधारणहरुले आरोप समेत लगाएका छन् ।

उता खुद«ा ब्यापारीहरुले भने होलसेल पसलहरुबाट महङगो मूल्य हालेर मास्क खरिद गर्नु पर्ने भएकाले प्रतिगोटा मास्कको मूल्य बढे्को बताएका छन् ।

मास्कको कालोबजारी बढिरहँदा सरकारवाला निकायले आवश्यक कदम चाल्नु पर्ने देखिन्छ । त्यसमा पनि नेपालबाट फर्किएका स्पेनी नागरीकको कोरोना भाइरसका कारण मृत्यु भएको समाचार आएको छ ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्