सपना चौधरीको भाइरल आधुनिक अवतार
सपना चौधरीले आफ्नो इन्स्टाग्रामा केहि राम्रा तस्वीरहरू पोस्ट गरेकीछिन् जसमा सपनाले कालो पोशाक लगाएर आधुनिक अवतार दखाएकी छिन् ।
हरियाणवी डान्सर र ’बिग बस ’ सीजन ११ का प्रतियोगी सपना चौधरी लामो समयदेखि आफ्नो बलिउड डेब्यूको लागि तत्पर थिइन् । वास्तवमा सपना प्रायः प्रशंसकहरूले शुट, साडी र लेहंगा जस्ता परम्परागत लुकमा देखिने गर्छिन् । यस्तो अवस्थामा उनको पश्चिमी लुक सोशल मीडियामा एकदम भाइरल भइरहेको छ । सपनाले हालसालै एउटा फोटोशूट गरिन् जसमा उनको शैली धेरै सुन्दर देखिएको छ ।
सपना चौधरी आफ्नो फिटनेसमा पहिले भन्दा बढी ध्यान दिइरहेकी छिन् । सपनाले आफ्नो तौल घटाकी छिन् । उनको पहिला भन्दा अहिले धेरै लोकप्रियता बढेको देखिन्छ ।
उनले शेयर गरेकी तस्वीरहरुमा उनको लुक पूर्ण रुपले परिवर्तन भएको छ साथै फ्यानहले पनि उनको लुक धेरै मन पराएको देखिन्छ ।